Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

काठमाडौँबाट जुवा खेलिरहेका ९ जना पक्राउ

काठमाडौँबाट जुवा खेलिरहेका ९ जना पक्राउ

आर्थिक पत्र
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौँ । काठमाडौं महानगरपालिका-१ सेतोढोकाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भएका ४५ वर्षीय चेन्जे शेर्पा समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार २ सय ६५ रूपैयाँ, ८ बुक तास र ११ थान मोबाइल सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार