Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

आर्थिक पत्र
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरको महाराजगंजमा सडकमा माटो र ढुंगा राखेको आरोपमा जानकी कलर टेक प्रालिलाई ५० हजार जरीवाना गरेको छ ।

    काठमाडौ महानगरीय प्रहरी बलले महानगर- ३ मा सामान ढुवानी गर्दा सवारी साधनबाट माटो सडकमा ल्याएको हुँदा जानकी कलर टेकलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार