Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

आर्थिक पत्र
मंगलवार, आषाढ २४ २०८२
  • धनगढी । बझाङको जयपृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    मंगलबार बझाङको जयपृथ्वी नगरपालिका-७ तमैल र छबिसपाथीभेरा गाउँपालिका-१ बालुवाटार स्थित जयपृथ्वी राजमार्गमा रातिदेखि परेको अबिरल बर्षाका कारण सडक माथिबाट पहिरो खसी राजमार्ग अवरुद्ध भएको छ ।

    प्रहरीले अवरोध खुलाउने प्रयास जारी रहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार