Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बारामा ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

बारामा ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन

आर्थिक पत्र
बुधवार, आषाढ २५ २०८२
  • बारा– यहाँका किसानले यसवर्ष ९१ हजार ८०० मेट्रिक टन चैते धान उत्पादन गरेका छन् । 

    कृषि ज्ञानकेन्द्र बाराका प्रमुख राजनारायणप्रसाद साहले सो जानकारी दिएका हुन्।  किसानले उत्पादित धानको कलैया बजारमा प्रतिक्विन्टल दुई हजार २०० मा  बिक्री गरिरहेका छन् । गत वर्ष  प्रतिक्विन्टल तीन हजारको दरले बिक्री वितरण भएको थियो । 

    उनका अनुसार कृषकले विभिन्न जातको चैते धान १८ हजार  हेक्टर क्षेत्रफलमा खेती गरेको बताए।  
     
    गत कृषकहरू १६ हजार हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरेका कृषि ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार