Logo

Oct 29 2026

Oct 29 2026 | २०८३ कार्तिक १३ गते

images

दाउन्ने अपडेटः नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु

दाउन्ने अपडेटः नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी सुचारु

आर्थिक पत्र
बुधवार, आषाढ २५ २०८२
  • काठमाडौं। पूर्व-पश्चिम राजमार्ग अन्र्तगत पर्ने नारायणघाट–बुटवल सडक खण्ड एकतर्फी रुपमा सुचारु भएको छ।

    images

    नवलपरासी जिल्लाको (बर्दघाट सूस्ता पश्चिम)मा बदर्घाट नगरपालिका ४ अन्र्तगत पर्ने दाउन्ने जंगलको खुर्सानी खोलास्थित पूर्वपश्चम राजमार्गमा सड्क भासिँदा नारायणघाट–बुटवल सडक खण्ड बिहानै देखि बन्द पूर्णरुपमा बन्द भएको थियो।

    अहिले प्रहरीको सहयोगमा एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डिएसपी बिरदत्त पन्तले जानकारी दिए। बिहान करीब ११ बजेबाट एकतर्फ रुपमा बाटो सञ्चालनमा आएपनि हिले दुई तर्फी रुपमा नै खुलाउने प्रयास भइरहेको उनले बताए।

    बिहान करीब ५:५५ बजेको समयमा ३/४ फिट जति बाटो भासिएपछि बाटो बन्द भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार