Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

आर्थिक पत्र
आइतवार, श्रावण ४ २०८२
  • बारा। जीतपुरसिमरा उपमहानगरपालिका–२ जानकी टोलबाट जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

    सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय सुसन खाती सुनार समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५४ हजार ६ सय ८० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार