Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बाटोमा निर्माण सामग्री राख्ने शाहलाई १५ हजार जरिवाना

बाटोमा निर्माण सामग्री राख्ने शाहलाई १५ हजार जरिवाना

आर्थिक पत्र
आइतवार, श्रावण ११ २०८२
  • काठमाडौँ । काठमाडौँ महानगर प्रहरीले बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गरेको आरोपमा एक व्यक्तिलाई १५ हजार जरिवाना गरेको छ । महानगर प्रहरीले निर्माण सामग्री राखी सडक अवरोध गर्ने विनोद शाहलाई १५ हजार जरिवाना गरेको हो ।शाहले  काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखेका थिए । 

    522337822_1292651249039778_1030757241702287676_n_vdH5VKuAsJ.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार