Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

रुसमा ८.७ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

आर्थिक पत्र
बुधवार, श्रावण १४ २०८२
  • मस्को – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको असर देखिएको छ। रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ।

    युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको ठुलो भूकम्प गएको हो।

    जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको जनाइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार