Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

शेयर बजारका बादशाह राकेश झुनझुनवालाको निधन

आर्थिक पत्र
आइतवार, श्रावण २९ २०७९
  • एजेन्सी  । भारतीय शेयर बजारका बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज निधन भएको छ । उनको मुम्बई स्थित ब्रीच कैंडी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    images

    केही हप्ता अगाडि मात्र उन त्यही अस्पतालमा उपचार भएको थियो । उपचार पश्चात स्वास्थ्यमा सुधार आए पछि उनलाई अस्पतालले डिस्चार्ज गरेको थियो । आज बिहान अचानक उनको स्वास्थ्य बिग्रीए पछि उनलाई अस्पताल लगिएको थियो । जहाँ उनको निधन भयो ।

    झुनझुनवालाले शेयर बजारबाटै हजारौं करोड कमाई गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार