Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो

आर्थिक पत्र
सोमवार, भाद्र ३० २०८२
  • विराटनगर। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ।

    मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो।

    प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ। जेन-जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निशानामा परेको थियो। धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार