Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

आर्थिक पत्र
शुक्रवार, आश्विन १० २०८२
  • काठमाडौंं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

    जसअनुसार सानो लोकल गोलभेंडा ४२ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र तने बोडी १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

    त्यसैगरी लोकल घिउ सिमी १२० रुपैयाँ, तीते करेला ६० रुपैयाँ, इस्कुस १५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, रायोको साग ९० रुपैयाँ र कन्य च्याउ २२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउ कायम भएको छ।
    यस्तो छ आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार