Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

हिमपर्वत हाइड्रोले आईपीओ निष्कासन गर्ने

हिमपर्वत हाइड्रोले आईपीओ निष्कासन गर्ने

आर्थिक पत्र
बिहिवार, भाद्र २ २०७९
  • काठमाडौं । हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ । 

    images

    सम्झौतामा हिमपर्वत हाइड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआई एल क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

    सम्झौता अनुसार सिबिआई एल क्यापिटल लिमिटेडले हिमपर्वत हाइड्रोपावर लिमिटेडको १४ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता सेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार