Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य

आर्थिक पत्र
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

    जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, तीते करेला ८५ रुपैयाँ र लौका ८० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

    त्यसैगरी परवर १०० रुपैयाँ, भिण्डी १०५ रुपैयाँ, हरियो डल्ले फर्सी ३० रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ र डल्ले च्याउ ३२० रुपैयाँ प्रतिकिलो न्यूनतम भाउमा किनबेच भइरहेको छ।
    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार