Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

आर्थिक पत्र
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्य मा वृद्धि गरेको हो ।

    सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।

    अति ठूलो (एक्सएल) अण्डा प्रतिक्रेट (३० वटाको) पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ  र मिडिएम  चार सय ९० रुपैयाँ कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार