Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

आर्थिक पत्र
शुक्रवार, मंसिर १९ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ६५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ र स्थानीय काउली ७५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

    त्यसैगरी तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, टाटे सिमी १३५ रुपैयाँ, तीते करेला ११० रुपैयाँ, इस्कुस २० रुपैयाँ, बकूला १४० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३२० रुपैयाँ र ब्रोकाउली १३० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार