Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

डिजिटल कारोबार बढाउन सानिमा बैंकको कदम, बिगमार्ट क्यासब्याक योजना पुनः सञ्चालन

डिजिटल कारोबार बढाउन सानिमा बैंकको कदम, बिगमार्ट क्यासब्याक योजना पुनः सञ्चालन

आर्थिक पत्र
बिहिवार, माघ ८ २०८२
  • काठमाडौं। सानिमा बैंकले बिगमार्ट क्यासब्याक योजनाको पहिलो चरणपछि समय थप गरी पुनः सञ्चालन गरेको छ।

    योजनाअन्तर्गत ग्राहकले हरेक शुक्रबार सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम २०० सम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ। योजना २०८३ असारसम्म लागू हुनेछ।

    बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर उपलब्ध गराएर डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ।

    हाल बैंकले सातै प्रदेशमा १३४ शाखा तथा १२८ वटा एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार