Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

यस्तो छ आज तरकारी र फलफूलको भाउ

यस्तो छ आज तरकारी र फलफूलको भाउ

आर्थिक पत्र
मंगलवार, माघ २० २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ २० गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

    सो अनुसार सानो लोकल गोलभेंडा ३२ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी १३० रुपैयाँ, हरियो फर्सी २५ र पाकेको फर्सी ५५ रुपैयाँ, इस्कुस ७० रुपैयाँ, कन्य च्याउ १०० र डल्ले च्याउ ३७० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार