Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

अरुण काबेलीलाई शतप्रतिशत हकप्रद बिक्री गर्न आयोगले दियो स्वीकृति

अरुण काबेलीलाई शतप्रतिशत हकप्रद बिक्री गर्न आयोगले दियो स्वीकृति

आर्थिक पत्र
आइतवार, भाद्र १२ २०७९
  • काठमाडौं । अरुण काबेली पावर कम्पनीलाई शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएको छ।

    images

    आयोगले अरुणलाई १:१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको हो।

    कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पुँजीको १:१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो। 

    नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीको हकप्रद बिक्रीमा आउनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार