Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

आज फलफूल र तरकारीको मूल्य

आज फलफूल र तरकारीको मूल्य

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

    images

    सो अनुसार सानो लोकल गोलभेंडा २६ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, सेतो लोकल मुला २४ रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ प्रतिकिलो अधिकतम भाउ तोकिएको छ।

    त्यसैगरी पाकेको फर्सी ५५ रुपैयाँ, हरियो फर्सी २५ रुपैयाँ, बरेला र इस्कुस ७० रुपैयाँ, रायोको साग ३० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, ब्रोकाउली ५५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार