नेपाल लेयर्स सङ्घले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौला ३७५ रुपैयाँ तोकिएको छ ।
अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको सङ्घले जनाएको छ ।प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।

© 2026 All right reserved to aarthikpatra.com | Site By : SobizTrend