Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एक दर्जनभन्दा बढी यात्रु बोकेको बस उदयपुरमा दुर्घटना

एक दर्जनभन्दा बढी यात्रु बोकेको बस उदयपुरमा दुर्घटना

आर्थिक पत्र
सोमवार, फाल्गुण ११ २०८२
  • काठमाडौँ । उदयपुरको  उदयपुरगढी गाउँपालिका–७, अधेरी जोगी टोलमा सोमबार दिउँसो बस दुर्घटना भएको छ।

    कटारीबाट गाईघाटतर्फ जाँदै गरेको बा २ ख ६२५७ नं. ओखलढुङ्गे बस सडकमा ब्रेक फेल भएर करिब ३०–४० फिट तल खसेको हो।

    दुर्घटनामा परी करिब एक दर्जन यात्रु घाइते भएका छन्। प्रहरी घटनास्थलमा पुगेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

    आज मात्रै पोखराबाट काठमाडौं आउँदै गरेको नाईटबस मध्यराति त्रिशुलीमा दुर्घटनामा पर्दा १९ जनाको निधन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार