Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महाराजगन्जस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा

महाराजगन्जस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा

आर्थिक पत्र
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौँ । नेपालको प्रतिष्ठित व्यापारिक घराना भाट–भटेनी सुपर मार्केट प्रालिले आफ्नो महाराजगन्जस्थित शाखा पुनः सञ्चालनमा ल्याएको छ । 

    सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले आज बिहान उक्त स्टोरको औपचारिक उद्घाटन गरेका हुन् । ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै र थप परिष्कृत सेवा प्रदान गर्ने उद्देश्यले महाराजगन्ज शाखा पुनः सञ्चालनमा ल्याइएको गुरुङले बताए । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार