Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

बुद्ध एयरको नयाँ वेबसाइट सार्वजनिक, प्रोमो कोडमा ३०० रुपैयाँ छुट

आर्थिक पत्र
बिहिवार, फाल्गुण १४ २०८२
  • काठमाडौं । बुद्ध एयरले यात्रुहरूले सजिलै टिकट बुकिङ गर्नका लागि नयाँ वेबसाइटको सुरुवात गरेको छ । आजदेखि सार्वजनिक वेबसाइटमार्फत उडान बुकिङ गर्दा प्रोमोकोडा प्रयोग गरी थप ३०० रुपैयाँ डिस्काउन्ट समेत पाइने छ ।

    images

    एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरूका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड जारी गरेको हो । डिस्काउन्ट अफर हरेक दिन पहिला ३०० यात्रुहरूका लागि तय गरिएको छ ।

    वेवसाईटकोमार्फ क्लिकमै फ्लाइट स्ट्याटस, कार्गो ट्रेसिङ पनि गर्न सक्नुको साथै अन्य जानकारी समेत सजिलै लिन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार