Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग

साम्बाको उपचारका लागि डोभले गर्‍यो १५ लाख सहयोग

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    डोभले सावित्रा ‘साम्बा’ भण्डारीको उपचार तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो । 

    ‘वास्तविक सुन्दरता आत्मसम्मान र आत्मविश्वासबाट जन्मिन्छ, र वास्तविक साहस जितमा मात्र होइन, घाउ निको पार्दै अझ बलियो भएर फर्किने अठोटमा देखिन्छ।’,  डोभले भनेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार