Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ

आर्थिक पत्र
मंगलवार, भाद्र १४ २०७९
  • काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ । 

    राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार