Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

रत्नपार्कको प्राधिकरण कार्यालयमा चार्जिङ स्टेशन सन्चालन

रत्नपार्कको प्राधिकरण कार्यालयमा चार्जिङ स्टेशन सन्चालन

आर्थिक पत्र
मंगलवार, भाद्र १४ २०७९
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रत्नपार्कको कार्यालयमा चार्जिङ स्टेशन राखेको छ। मंगलबार प्राधिकरण प्राङ्गणमा बनाइएको चार्जिङ स्टेसनको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन् । 

    images

    प्राधिकरणको चार्जिङ स्टेशन पूर्वाधार विकास आयोजनाकाअनुसार पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेशन धमाधम जडानको काम भइरहेको छ।

    सन्चालनमा ल्याइएको चार्जिङ स्टेशनमा बिजुली गाडी चार्ज गर्दा प्रति युनिट ५ रुपैयाँ हाराहारी पर्ने प्रधिकरणले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार