Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना

अब मोटरसाइकलमा मोबाइल होल्डर राखे २० हजार रुपैयाँ सम्म जरिवाना

आर्थिक पत्र
बिहिवार, भाद्र १६ २०७९
  • काठमाडौं । अब दुई पाँग्रे सवारीसाधनमा मोबाइल ‘होल्डर’ अथवा मोबाइल ‘स्ट्यान्ड’ राखेमा २० हजार सम्म जरिवाना दिनुपर्ने भएको छ । मोटरसाइकल कम्पनीबाट बनेर आएको भन्दा बाहेकपनि पाटपूर्जा परिवर्तन गर्ने थप्ने क्रम बढेको भन्दै महानगरीय ट्राफिक महाशाखाले कडाइ गर्ने भएको हो ।

    images

    अहिले राइड शेयर सेवा दिने दुईपाग्रे सवारीसाधनले विभिन्न किसिमका मोबाइल स्ट्यान्ड राख्दै सेवा दिदै आएका छन । प्रहरीले मोबाइल स्ट्यान्डका कारण विकृति बढेको र दुर्घटनापनि बढेको भन्दै कारवाही थालेको छ ।

    ‘सवारीसाधन चलाउँदै कम्पनीबाट जडित भएर आएको बाहेक कुनै पनि समान तथा पार्टस् थप्न नपाईने व्यवस्था कानुनमा छ’ भट्टले भने ‘सोही कानुनलाई हामीले कार्यान्वयनमा ल्याउन खोजेका हौं ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार