Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

यस्तो छ आज तरकारीको भाउ

यस्तो छ आज तरकारीको भाउ

आर्थिक पत्र
सोमवार, चैत्र २३ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

    जस अनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, मटरकोशा ८० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, रायो साग ६० रुपैयाँ र कन्य च्याउ १७० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार