Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिलिते आज चैत २४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

    जस अनुसार सानो लोकल गोलभेंडा २८ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ५५ रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, भिण्डी ११० रुपैयाँ, इस्कुस ६५ रुपैयाँ, बकुला ४५ रुपैयाँ र कन्य च्याउ १८० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।
    हेरौं आजको मूल्यसूचीः

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार