Logo

Oct 31 2026

Oct 31 2026 | २०८३ कार्तिक १५ गते

images

नेपाल आयल निगमले इन्डियाबाट घटेर आउँदा नघटाएको मूल्य बढेर आउँदा बढायो

नेपाल आयल निगमले इन्डियाबाट घटेर आउँदा नघटाएको मूल्य बढेर आउँदा बढायो

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • काठमाडौं । नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।

    images

    बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ । अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ ।

    निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार