Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

आर्थिक पत्र
मंगलवार, चैत्र २४ २०८२
  • काठमाडौं ।  सिद्धार्थ बैंकका ग्राहकले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा छुट पाउने भएका छन् । बैंक र हेल्थ सर्भिसेजबीच मंगलबार भएको सम्झौता अनुसार ग्राहक तथा कर्मचारीले छुट सुविधा पाउने भएका हुन् ।

    सम्झौता अनुसार जमल स्थित उक्त हेल्थ सर्भिसेजमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यस सम्झौताले ग्राहकहरुलाइ छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार