Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

नेपाल क्रिकेट संघको ‘इन्स्योरेन्स पार्टनर’ बन्यो मेटलाइफ

आर्थिक पत्र
बुधवार, चैत्र २५ २०८२
  • काठमाडौँ– मेटलाइफ नेपाल क्रिकेट संघ (क्यान) को आधिकारिक बीमा साझेदार बनेको छ।

    नेपाली क्रिकेटको विकास र खेलाडीको व्यावसायिक सुरक्षाका लागि क्यानले मेटलाइफसँग साझेदारी गरेको हो। क्यानले बुधबार मेटलाइफ साझेदार बनेको जानकारी गराएको हो ।

    यो सम्झौतासँगै मेटलाइफले अब क्यानका आधिकारिक खेल तथा गतिविधिमा बीमासम्बन्धी सेवा प्रदान गर्नेछ।

    क्यानले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि व्यावसायिक साझेदार थप गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार