Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सबै मन्त्रालयका मन्त्री र सचिवबीच बजेटबारे छलफल

सबै मन्त्रालयका मन्त्री र सचिवबीच बजेटबारे छलफल

आर्थिक पत्र
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । अर्थ मन्त्रालयले पहिलोपटक सबै मन्त्रालयका मन्त्री र सचिवलाई आमन्त्रण गरी बजेट सम्बन्धी छलफल गरेको छ।

    सोमबार भएको छलफलमा समसामयिक आर्थिक तथा वित्तीय अवस्था, बजेट निर्माण तथा कार्यान्वयनका चुनौतीहरूमा केन्द्रित रहेर छलफल गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार