Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

आर्थिक पत्र
शुक्रवार, भाद्र १७ २०७९
  • काठमाडौं। कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ।

    परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपरान्ह साढे ४ बजे बस्ने बताए। ‘बोर्ड बैठकले कक्षा १२ को नजिता प्रकाशन गर्ने निर्णय गर्‍यो भने नतिजा प्रकाशन गर्छौं,’ उनले भने।

    बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार