Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी वार्षिक प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइयो

आर्थिक पत्र
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं। आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको छ ।

    सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार वार्षिक बजेट तर्जुमाका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार प्रतिवेदन पेश गरिएको हो ।

    प्रतिवेदनमा देशको समग्र आर्थिक अवस्था, वित्तीय सूचक तथा आगामी बजेट निर्माणका लागि आवश्यक सुझावहरू समेटिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार