Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

आर्थिक पत्र
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुँदै छन् ।

    बैठक बिहान ११ बजे सिंहदरबारस्थित भवन नम्बर १ को तेस्रो तल्लामा रहेको अर्थ समितिको हलमा बस्ने तय भएको छ।

    आजको बैठकमा अर्थमन्त्रीले मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति र समितिमा विचाराधीन रहेका आर्थिक विधेयकका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। अर्थमन्त्री नियुक्त भएपछि उनले संसदीय समितिसँग समन्वय बढाउन र नीतिगत सुधारका विषयमा छलफल गर्न सक्रियता देखाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार