Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, बजेटका सिद्धान्त र प्राथमिकता पेश हुने

आर्थिक पत्र
बिहिवार, जेठ ७ २०८३
  • रूपन्देही । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ ।प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्य ले‘महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार