Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्थमन्त्रीले बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै

अर्थमन्त्रीले बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तक्रिया गर्दै छन् ।

    अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार यो कार्यक्रम सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा आज दिउँसो ३ बजे हुनेछ।

    यसअघि गत शुक्रबार अर्थमन्त्री वाग्लेले सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको विशाल बजेट सार्वजनिक गरेका थिए। आज हुने पत्रकार सम्मेलनमा बजेटको कार्यान्वयन कार्यदिशा, स्रोत व्यवस्थापन र नीतिगत प्राथमिकताका बारेमा थप प्रष्ट पारिने र पत्रकारहरूका जिज्ञासाको सम्बोधन गरिने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार