Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं– मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले नेपालका लागि नयाँ ब्रान्ड एम्बासडरका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । 

    अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टीभीसी) मा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिने भएकी छिन् ।

    लिभोनको नयाँ अवधारणा लिभोन इट’ मा आधारित टीभीसीले काम, यात्रा, र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार