Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

आर्थिक पत्र
सोमवार, आषाढ १ २०८३
  • काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

    सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद शेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार