Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

काठमाडाैं महानगरले ३ महिनामा सबै हार्डिङ बाेर्ड हटाउने

काठमाडाैं महानगरले ३ महिनामा सबै हार्डिङ बाेर्ड हटाउने

आर्थिक पत्र
सोमवार, भाद्र २० २०७९
  • काठमाडौं ।काठमाडौं महानगरपालिकाले महानगरभित्रको सबै होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले ३ महिनाभित्र काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख  राजु पाण्डेले जानकारी दिए ।

    images

    उनको अनुसार महानगरले ३ महिनाभित्र मापदण्ड विपरीत राखिएका काठमाडौंको सबै होर्डिङ बोर्ड हटाइसक्ने योजना बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार