Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?

आर्थिक पत्र
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आइरहेको छ । सुन तोलामा पाँच हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७८ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा २५० रुपैयाँले घटेर प्रतितोला चार हजार २३५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार