Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा वृद्धि, आइतबार प्रतितोला कति ?

सुनको मूल्यमा वृद्धि, आइतबार प्रतितोला कति ?

आर्थिक पत्र
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।

    यता, चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेर प्रतितोला चार हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार