Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

आर्थिक पत्र
मंगलवार, कार्तिक ११ २०८३
  • काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले लाभांश घोषणा गरेको छ । यस बैंकको कात्तिक ९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । 

    images

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार