Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

घट्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला चार हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको हो 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार