Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

सुनको मूल्यमा उच्च वृद्धि, अब प्रतितोला कति पुग्यो ?

आर्थिक पत्र
बिहिवार, आषाढ १८ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा ६ हजार २०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    यता, चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँले बढेर प्रतितोला चार हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार