Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

सुनचाँदीको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

आर्थिक पत्र
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला चार हजार ५८५ रुपैयाँमा किनबेच भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार