Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% छुट, आज अन्तिम मौका

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरणमा १००% छुट, आज अन्तिम मौका

आर्थिक पत्र
सोमवार, आषाढ २२ २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ल्याएको व्यतित बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने अवधि आज सकिंदैछ।

    images

    कम्पनीले बीमा गराएका तर विभिन्न कारणले समयमै बीमालेख नवीकरण गर्न नसक्दा व्यतित भएका बीमालेखहरूमा लाग्ने विलम्ब शुल्क (ब्याज) मा पूर्ण छुट दिइरहेको छ।

    उक्त पूर्ण छुट सुविधाको प्रयोग गरेर आफ्नो व्यतित भएका बीमालेखहरूलाई पुनः सक्रिय गराउने आज अन्तिम दिन रहको छ। कम्पनीले सबै बीमितलाई यसको लाभ उठाउन अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार