Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पोखरा र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का

पोखरा र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । यी २ कम्पनीको शुक्रबारदेखि सेयर कारोबार रोकिएको हो । नेप्सेका अनुसार दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भई असार २६ गतेदेखि पोखरा फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएपछि सेयर कारोबार रोक्का गरिएको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार