Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

बढ्यो सुनचाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?

बढ्यो सुनचाँदीको मूल्य, शुक्रबार प्रतितोला कति ?

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले उकालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यता, चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५१० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार